संविधान संशोधन प्रस्ताव आज संसदको बैठकमा पेश हुने

काठमाडौं । सरकारले संघीय प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्व र राष्ट्रिय भाषाको विषयलाई समेटेर संविधान संशोधन मस्यौदा तयार पारेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो। मस्यौदा आज आइतबार बस्ने संसदको बैठकमा पेश हुने भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले वंशजका आधारमा नागरिक बनेको व्यक्तिमात्र राष्ट्रप्रमुख, सरकारप्रमुख तथा … Continue reading संविधान संशोधन प्रस्ताव आज संसदको बैठकमा पेश हुने